Live on
Your Voice, Your Power
काठमाडौं– प्रदेश नम्बर- २ मा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार धनुषा र वीरगञ्जमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले धनुषामा एकजना कोरोना संक्रमितको मृत्युभएको खबरहबलाई बताए । धनुषामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो । प्रजिअ निरौलाका अनुसार मृत्यु भएका…