Live on
Your Voice, Your Power
एजेन्सी- विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको ब्यापकता जसरी बढ्दैछ, त्यसरी नै यसका लक्षणहरू पनि थपिंदै गएका छन । स्पेनको मेड्रिडस्थित रामोन वाइ केजल युनिभर्सिटी हस्पिटलका विशेषज्ञहरूले कोरोना संक्रमित बिरामीमा नयाँ लक्षण फेला पारेका छन । उनीहरूका अनुसार, मुखभित्र माथिल्लो भागमा घाउ या स–साना रातो रंगका थोप्लाहरू कोरोना भाइरसको लक्षण हुनसक्छ । जामा डर्मेटोलोजी जर्नलमा प्रकाशित…