समाचार « Khabarhub

क्वारेन्टाइनमा मास्क अनिवार्य, सबैको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं– अबदेखि क्यारेन्टाइनमा रहने व्यक्तिको स्वास्थ्य परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत क्वारेन्टाइनमा राखिने व्यक्तिहरुको स्वास्थ्य परीक्षण हुने जानकारी दिएका हुन । डा गौतमका अनुसार क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्नु अघि र क्वारेन्टाइन बसाइ पुरा गरेपछि घर पठाउनुअघि स्वास्थ्य परीक्षण गरिने छ । यस्तै क्वारेन्टाइनमा बस्ने…