Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा सक्रिय नेपाल-भारत मैत्री संस्थाहरुले कोरोना भाइरसको जोखिम रोक्न विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छन् । नेपाल-भारत मैत्री संस्थाहरुले नेपालमा कोरोना संक्रमणविरुद्धको सहकार्यका लागि सरकार तथा स्थानीय अस्पतालहरूलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताएका छन् । नेपाल भारत मानव विकास र मैत्री संघले ५…