Live on
Your Voice, Your Power
बैतडी- शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका बैतडीका एक जना प्रहरी हिरासतमा रहेका युवा भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका २ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्ली गुडगाउँबाट नेपाल आएका थिए । एक किशोरीको मृत्यु प्रकरणमा उनी…