Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा हालम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजना निको भइसके, ८ जनाको उपचार भइरहेको छ र सबैको अवस्था सामान्य छ । कैलालीमा एक ३४ वर्षीया स्थानीय महिलामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ । जस्वास्थ्य विज्ञहरूले संक्रमण फैलन नदिन…