समाचार Archives | Page 337 of 407 | Khabarhub Khabarhub

लकडाउनका कारण मिर्गौलाका बिरामी मारमा

दमौली– कोरोना भाइरस कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलाइसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन् । दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलाइसिस केन्द्रमा डायलाइसिस गर्नका लागि बिरामीलाई एम्बुलेन्स रिजर्भ गरेर आउनुपर्ने बाध्यता छ । लकडाउनको कारण सवारी साधन नचलेपछि एम्बुलेन्स…