समाचार Archives | Page 358 of 414 | Khabarhub Khabarhub

चीनको हुबेईमा रहेका सबै नेपालीलाई विमान चार्टर गरेर ल्याइने, यस्तो छ प्रक्रिया

काठमाडौं– नेपालले चीनको हुबेई प्रान्तमा रहेको नेपालीहरुको उद्धार गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिँदै गएपछि नेपालले हुबेईमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको हो । चीनमा रहेको नेपाली राजदूतावासले शनिबार सूचना प्रकाश गर्दै उद्धार गर्न लागिएको र त्यसका लागि फर्म भर्न समेत हुवेईमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ । फर्म दूतावासको वेवसाइटमा…