Live on
Your Voice, Your Power
जाडो मौसम शुरु भइसकेको छ । जाडो मौसममा विभिन्न सरुवा रोगको प्रकोप कम हुने चिकित्सकहरु बताउँछन् । बिरामीहरुमा रोगको संक्रमण कम हुने भएपनि जाडोको समयमा हार्ट अट्याकले भने मानिसहरुलाई धेरै तसाउँछ । मुटु सम्बन्धी रोग भएका मानिसलाई जोडो मौसममा हार्टअट्याकको जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन् । विशेषगरी जाडोको समयमा शरीरले न्यायोपन खो्ज्छ । चिसो मौसममा…