समाचार Archives | Page 365 of 407 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्री यादव भारत प्रस्थान

काठमाडौं- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विश्व औषधि उत्पादनसम्बन्धी सम्मेलनमा सहभागी हुन आज भारततर्फ प्रस्थान गरेका छन् । औषधि उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री यादव आज भारतको नयाँ दिल्ली पुगेको उनका स्वकीय सचिव महेश चौरासियाले  जानकारी दिए । दक्षिण एशियाका स्वास्थ्यमन्त्रीहरुको सहभागिता रहने उक्त सम्मेलनले विश्व औषधि उत्पादनको पछिल्लो अवस्था र सन् २०३०…