Live on
Your Voice, Your Power
काठमाडौं– उदयपुरका पुष्पराज तामाङ गत माघ २५ गते खानेपानीको पाइप मिलाउँन जाँदा लडे । उनको ढाडमा चोट लाग्यो । तामाङलाई उनकी पत्नी इन्द्रमाया तामाङले उदयपुरको जिल्ला अस्पताल गाइघाट लगिन् । जिल्ला अस्पतालका डाक्टरले ट्रमाको बिरामीको उपचार जिल्ला अस्पतालमा सम्भव नभएको भन्दै प्राथमिक उपचार पछि भोलिपल्टै (माघ २६ गते) काठमाडौंको ट्रमा सेन्टरमा रेफर गर्यो । तामाङकी…