समाचार Archives | Page 371 of 414 | Khabarhub Khabarhub

मेडिकल विद्यार्थीको आन्दोलनमा सत्तारुढ दल निकटको विद्यार्थी संगठनको ऐक्यवद्धता

काठमाडौं– विभिन्न मेडिकल कलेजहरुमा शुल्कको विषयमा भइरहेको आन्दोलनमा सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले ऐक्यवद्धता जनाएको छ । नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूले विज्ञप्ती निकाल्दै नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज चितवन मेडिकल कलेजमा आन्दोलन गर्ने विद्यार्थीमाथि दमन, षडयन्त्र र ज्यान मार्ने धम्मी आएको भन्दै…