समाचार Archives | Page 372 of 414 | Khabarhub Khabarhub

सरकारको चेतावनी पछि त्रिविले मातहतका मेडिकल कलेजसँग छलफल थाल्यो

काठमाडौं– सरकारको चेतावनी पछि त्रिभूवन विश्व विद्यालयले आफ्नो मातहतमा रहेका मेडिकल कलेज सञ्चालकहरुसँग छलफल गरेको छ । सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुल्क फिर्ताका लागि १५ दिनको अन्तिम अल्टिमेटम दिएपछि त्रिविले आफ्नो मातहतमा सञ्चालित मेडिकल कलेज सञ्चालकँग छलफल गरेको हो । शिक्षा मन्त्रालयले शुल्क फिर्ता…