Live on
Your Voice, Your Power
इलाम–प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले इलाममा पहिलो पटक होमियोपेथिक उपचार पद्धतिको स्वास्थ्य शिविर आयोजना गरेको छ । ईलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा दुई दिनसम्म चल्ने शिविरको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले उद्घाटन गरेका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटा र माईजोगमाई गाउँपालिकाले आयोजना गरेको शिविरमा ३० जना होमियोपोथिक चिकित्सक खटिएका छन् । प्र्रदेश…