समाचार Archives | Page 74 of 404 | Khabarhub Khabarhub

गण्डकीमा कोरोना संक्रमित बढ्दै, भरिन थाले पोखराका सरकारी अस्पताल

पोखरा– गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनप्रतिदिन संक्रमित बढ्दै जाँदा सरकारी अस्पताल भरिन थालेका छन् । कोरोना परीक्षणको ५० प्रतिशत भन्दा बढीलाई पोजेटिभ देखिएको कास्कीको बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । उनकाअनुसार दैनिक संक्रमण र मृत्यु दर बढिरहेको छ । विहीबार मात्रै कास्कीमा ३ सय ५२ जनाको परीक्षण गर्दा…