समाचार « Khabarhub

चियाको लत छ ? तीन कपभन्दा बढी खाए यस्तोसम्म खतरा !

चियाको स्वादका पारखी नेपालमा धेरै भेटिन्छन् । नेपालमा चिया केवल एक पेय पदार्थ मात्र होइन, एक संस्कार नै बनिसकेको छ । तपाई हामी पनि दैनिक कैयौं कप चिया पिउने गर्दछौं । तर दिनमा ३ कपभन्दा बढी चिया पिउनु भने हानिकारक हुने देखिएको छ । यूनिभर्सिटी अफ ग्लासगोको अनुसन्धान अनुसार दिनमा ३ कपभन्दा बढी चिया पिउनु…