Live on
Your Voice, Your Power
काठमाडौं- वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिरामीहरूको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले विश्व ब्रेन ट्युमर दिवसको अवसरमा निःशुल्क शल्यक्रिया गर्ने वीर अस्पतालका न्युरो सर्जरी विभाग वीर अस्पताल न्युरो सर्जरी विभागका असिस्टेन्ट प्रोफेशर तथा न्युरो सर्जन डा. शुसिल मोहन भट्टराईले जानकारी दिए । डा. भट्टराईका अनुसार वीर…