समाचार Archives | Page 87 of 402 | Khabarhub Khabarhub

थप १ हजार ७५७ जनाले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५७ जनाले कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ ।