मुख्य समाचार Archives | Page 116 of 322 | Khabarhub Khabarhub

प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता आज

काठमाडौँ - प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। संसद सचिवालयले मनोनयन दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार आजै अपराह्न सवा ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको कार्यक्रम छ । सत्ता साझेदार दलमा उपसभामुख…