मुख्य समाचार « Khabarhub

प्रचण्डले भने– ‘गठबन्धन टुट्ला जस्तो भएपछि एमसीसी टेबल गर्न सहमति मात्र दिएँ’

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन टुट्न लागेपछि एमसीसी टेबल गर्न बाध्य भएको बताएका छन् । बुधबार काठमाडौँमा सुरु भएको पार्टीको बागमती प्रदेश कमिटीको दोश्रो पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धन नै टुट्ला जस्तो भएपछि एमसीसीसम्बन्धी सम्झौता सदनमा टेबल गर्न सहमति मात्र दिएको स्पष्ट पारेका हुन् । एमसीसी प्रतिनिधिसभामा पुगे पनि केही…