Live on
Your Voice, Your Power
राजनीतिक रुपमा दल अगाडि बढ्दै गर्दा देशमा केही अफ्ठेरो परिस्थिति सिर्जना भएको देखिन्छ। गठबन्धन बनाएर गएका दलको बीचमा देखिएको तिक्तताले अझ सरकार संकटमा परेको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको यो सहमतिमा केही समस्या देखिएका छन्। सुदूरपश्चिम प्रदेशको सरकार ढलेको छ। त्यहाँ कांग्रेस सत्तामा पुगेको छ। नेपाली कांग्रेस प्रतिपक्षयमा बस्न पनि चाहेको छ।…