मुख्य समाचार Archives | Page 193 of 320 | Khabarhub Khabarhub

बालबालिकालाई घमौराबाट यसरी जोगाउन सकिन्छ

काठमाडौं- बर्षायामसँगै बढेको गर्मीले मधेसमा मात्र नभएर काठमाडौं उपत्यका लगायत पहाडी भेगमा समेत बालबालिकामा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेका छन् । हरेक दिन कयौँ बिरामीहरु घमौरा, घाउ, खटिरा र कीराको टोकाइबाट आउने एलर्जीको समस्या लिएर अस्पताल जाने चिकित्सकले बताएका छन् । गर्मी मौसममा अरु समयभन्दा तुलनात्मक रुपमा ब्याक्टेरियाको संक्रमणबाट हुने छालाका समस्या बढी देखिन्छन्…