मुख्य समाचार « Khabarhub

तीजमा पुरुषहरू पनि महिलाका लागि व्रत बस्नुपर्छ

यस वर्षको हरितालिका तीज हिन्दू नेपाली महिलाहरुले भगवान शिवको पूजा आराधना गरी धुमधामका साथ मनाएका छन् । तीजको दिन व्रत बसी शिव पार्वतीको उपासना गरेमा सुख शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । खासगरी पहिला तीज जुन उद्देश्य र जसरी मनाइन्थ्यो, तर पछिल्लो समय  तिज मनाउने तौर तरिका नै बदलिँदै गएको छ ।…