मुख्य समाचार « Khabarhub

राष्ट्रपति भण्डारीलाई भेट्न चान्सु शीतल निवासमा 

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भइरहेको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष चान्सुबीच भेटवार्ता भइरहेको हो । गत सोमबार चारदिने भ्रमणका लागि नेपाल आएका चान्सु राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका हुन् । यसअघि बुधबार बिहान उनले भक्तपुर दरबार स्क्वयारको अवलोकन गरेका थिए । नेपाल …