मुख्य समाचार Archives | Page 214 of 320 | Khabarhub Khabarhub

ताइवानमा अमेरिकाले पाइला राख्दा चीनमा भूकम्प !

काठमाडौँ - अमेरिका संसारमै शक्तिशाली छ, किनकी ऊ कसैसँग अहिलेसम्म डर पालेर बसेको छैन । अमेरिकाका हरेक शासक स्वतन्त्र रुपमा चुनाव जितेर आउँछन्, काम गरेपछि स्वतन्त्र रुपमा शासनसत्ताबाट बाहिरिन्छन् । कोही कसैलाई कुनै पनि किसीमको गम्भीर चिन्ता हुँदैन । आन्तरिक सुरक्षामा आउने गम्भीर खतरा र व्यक्तिगत नियतबाहेक अमेरिकी राष्ट्रपति प्राय विवादमा तानिदैनन् । व्यक्तिगत बानीले…