Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल–भारत संयुक्त बोर्डर वकिङ ग्रुपको बैठक दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न भएको छ। एक नियमित अन्तरालमा यो बैठक हुँदै आएको छ। यस बैठकको औचित्य नै सीमा सम्बन्धी देखिएका समस्याहरुको दीर्घकालीन समाधानको विषयमा सहमति खोज्नु हो। नेपालको पूर्व, दक्षिण र पश्चिममा भारत छ। नेपाल र भारतबीच १८ सय किलोमिटरभन्दा लामो खुला…