मुख्य समाचार Archives | Page 234 of 322 | Khabarhub Khabarhub

‘घाँटी दुख्दा जथाभावी औषधि खानु हुँदैन’

पछिल्लो समय संक्रामक रोगसँगै विभिन्न सरुवा रोग बढेका छन्। साथसाथै कोभिड संक्रमण पनि बढ्दो छ। यस्तो अवस्थामा अरु रोगसँगै कोभिडको जोखिम बढ्दो छ। कोभिडको जोखिम बढेका बेला आम नागरिकलाई फेरि महामारीपछिको लहरबाट जोगिनुपर्ने बाध्यता छ। घाँटी दुख्ने समस्या कोभिड नभई अरु कारणले पनि हुन्छ। जुन छुट्याउन गाह्रो छ। यसै विषयमा खबरहबका लागि डा. दिपेन्द्र गौतमसँग…