मुख्य समाचार « Khabarhub

 साँझ ५ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ :  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।  साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः  १. 'पत्रकारितामा पेशागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको हाे' सञ्चार तथा सूचना प्रविधि…