मुख्य समाचार « Khabarhub

विकास समितिद्वारा फास्ट ट्रयाककाे कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौँ–मधेस फास्ट ट्रयाक काम समयमा नै सम्पन्न गर्नका लागि ठोस कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले अहिलेको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा समिति विश्वस्त नदेखिएको भन्दै आयोजनाको लागत नबढ्ने गरी समयमा नै आयोजनालाई सम्पन्न गर्ने गरी विश्वसनीय…