मुख्य समाचार Archives | Page 252 of 320 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने (कार्यसूचीसहित)

काठमाडौँ - संघीय संसदको तल्लो सदनको बैठक आज (बिहीबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । यस्तै प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन…