Live on
Your Voice, Your Power
काठमाडौँ - मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकबाट आगामी संघ र प्रदेशको निर्वाचनको मिति तोक्ने तयारी छ। हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरुले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन्। त्यसैअनुसार मिति तोक्ने निर्णय गर्ने देउवाको तयारी छ । यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…