मुख्य समाचार Archives | Page 253 of 320 | Khabarhub Khabarhub

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेस महामन्त्रीद्वयद्वारा आयोगको ध्यानाकर्षण

काठमाडौँ- नेपाली कांग्रेसले अब हुने निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् । कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो सङ्ख्यामा नेपालीहरू रहेको भन्दै…