मुख्य समाचार « Khabarhub

सीसीटीभी काण्डले नाङ्गिए ‘शक्तिशाली’ अर्थमन्त्री

काठमाडौँ - जब अमेरिकाबाट विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहको शङ्कास्पद करोडौँ रुपैयाँ छुटाउन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई तोक आदेश गरे त्यो दिनदेखि विवादमा तानिन थाले। कोरोनापछि धराशायी बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउने मुख्य भूमिका रहेको अर्थ मन्त्रालयको जिम्मेवारी पाएका उनले नेपालमा आवश्यक नहुने सुपारी, छोकडा र मरिचजस्ता वस्तुको आयात खोल्न आदेश दिए…