Live on
Your Voice, Your Power
काठमाडौँ- आज पनि बिहानैदेखि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १. म्याग्दीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा पहिरोले पुरिएर…