Live on
Your Voice, Your Power
काठमाडौँ- राजनीति चुनौतीपूर्ण भए पनि नैतिकताको कसीमा खरो उत्रिनुपर्ने पेसा हो । खासगरी राजनीतिक दलको नेतृत्वमा रहेका नेता र सरकारको नेतृत्व गर्ने उच्च तहका नेतृत्वमा नैतिकताको छुट हुँदैन । जस्तोसुकै अवस्थामा पनि जनताका लागि राजनीति गर्छौ भन्ने नेताहरूले जनताको आवाज र आवश्यकता सुन्नुपर्छ । त्यसमाथि आलोचना हुन थालेपछि त आफूले गरेका कतिपय निर्णयबाट पछि हट्नुपर्ने बाध्यता…