मुख्य समाचार « Khabarhub

पूर्वराजदुतहरुको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पूर्वराजदुतहरुको कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्।