मुख्य समाचार « Khabarhub

मन्त्री आलेको चेतावनी : निजगढ विमानस्थल बन्छ भनेर धेरै नउफ्रिनुस्

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुटाएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका हुन् । मन्त्री आलेले निजगढ विमानस्थलमा रोक…