मुख्य समाचार « Khabarhub

आईजीपी सिंहविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ - धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ । आज जवाफी बहस सकिएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ। आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । रिटमा पोखरेलले बढुवाका लागि…