Live on
Your Voice, Your Power
‘भूराजनीति’ पासो र अवसर दुवै हो। विशेषगरी सीमित आर्थिक विकास भएको राज्य नेपालजस्ता बफरका लागि (यो स्वीजरल्याण्ड जस्तो देशका लागि ठ्याक्कै उपयुक्त छैन)। स्थापित भूराजनीतिक कथाले नेपालमा सधैं 'डिमेन्सिया' सिर्जना गर्छ। यसमा ‘एक दिन नेपाल भारत वा चीनको हिस्सा हुनेछ’ भन्ने कुरा समावेस छ। दोस्रो, विश्वव्यापी घटनाले पनि यस्ता कथालाई धेरै पटक 'ट्रिगर' गर्दछ। यसको…