मुख्य समाचार « Khabarhub

एसपीपीमा संलग्न हुन पत्र लेख्दा मलाई जानकारी दिइएन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता अघि बढाउँदा आफूलाई जानकारी नै नदिएको दाबी गरेका छन्। २०७२ कात्तिक १० तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रीले अमेरिकालाई सरकारको अनुमतिअनुसार एसपीपीमा संलग्न हुनका लागि पत्र लेखेको सार्वजनिक भएपछि त्यसबेला प्रधानमन्त्री रहेका ओलीले आफूलाई जानकारी नै नदिइएको बताएका हुन्। शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण…