मुख्य समाचार « Khabarhub

श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन्। आइतबार काठमाडौँमा नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले श्रमिकको हकलाई मौलिक हकको रूपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र…