मुख्य समाचार « Khabarhub

युक्रेनी नागरिकमाथि क्रुर बन्दै रुसी सेना

मार्च १७, बिहान ११ बजे युरी नाचेपारेन्को र उनका बाबु रस्लान साइकल चढेर बुचाको प्रशासनिक भवनतर्फ जाँदै थिए। रुसी सेना राजधानी किभ प्रस्थान गर्ने क्रममै बुचाका क्षेत्र ग्यास पानी र बिजुलीको सुविधाबाट बञ्चित थिए। भवनमा राहत बाँड्ने कार्यक्रम चलिराखेको थियो। युरी र उनका बाबु केही औषधिको आसमा त्यहाँ पुगेका थिए। युरिकै अनुसार उनका बाबुछोरालाई तारा…