मुख्य समाचार « Khabarhub

माओवादी संसदीय दलको बैठक सुरु, देव गुरुङद्वारा ११ बुँदे व्याख्यात्मक घोषणा वाचन

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलमा एमसीसी सम्झौतामाथिको ब्याख्यात्मक घोषणापत्र वितरण गरिएको छ । अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई प्रतिनिधि सभाबाट अनुमोदन गर्नका लागि सत्तारुढ दलहरुले तयार गरेको व्याख्यात्मक घोषणा ११ बुँदामा तयार भएको छ। माओवादी केन्द्रको जारी संसदीय दलको बैठकमा प्रमुख सचेतक देव गुरुङले घोषणा वाचन गरेर सुनाएका थिए। उनले सो ११ बुँदे व्याख्यात्मक घोषणा…