Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीेले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता गराएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको हो । ओली निवास बालकोटमा जारी बैठकमा महाअभियोगको विषयमा आफ्नो धारणा बनाउन सोमबारको संसदीय दलको बैठक अघि सचिवालय बैठक बोलाइएको छ । एमालेले भोलि…