Live on
Your Voice, Your Power
काठमाडौं – पेरिस ओलम्पिकमा अमेरिकालाई पछि पार्दै चीन शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार साँझसम्ममा चीनले २८ स्वर्ण जितेको छ । भने अमेरिका २७ स्वर्णसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको चीन २५ रजत, १७ कास्यसहित ७० पदक जितेको छ । त्यस्तै दोस्रो स्थानको अमेरिकाले ३५ रजत, ३३ कास्यसहित ९५ पदक उचालेको छ । यता…