ब्रेकिङ स्टोरी « Khabarhub

आयोगले आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं– निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई नाम फिर्ता लिन चाहे आज बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिएको छ । उक्त अवधिमा कात्तिक २ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै, आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली…