Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदैछन्। बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन्। राष्ट्रपति पौडेलले यही कात्तिक…