Live on
Your Voice, Your Power
काठमाडौँ– डिप्रेसन भनेको एक प्रकारको प्रमुख मानसिक रोग हो । समुदायमा धेरै मानिस यस रोगबाट पीडित छन् । विभिन्न तथ्याङ्कअनुसार सन् २०३० सम्ममा संसारकै अग्रपंक्तिमा डिप्रेसन रहने अनुमान गरिएको मनोविदहरु बताउँछन् । मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डा.सुरज तिवारीका अनुसार डिप्रेसन एउटा भावनात्मक रोग हो । यसमा भावनाहरूको उथलपुथल हुन्छ । रुन मन लाग्ने, निराश…