ब्रेकिङ स्टोरी Archives | Page 121 of 840 | Khabarhub Khabarhub

बालबालिकामा हुने मानसिक रोग कसरी थाहा हुन्छ ?

काठमाडौं - बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा हाम्रो परिवार वा समाजमा अझै पनि जानकारी छैन। बालबालिकालाई मानसिक स्वास्थ्य समस्या हुन्छ भन्नेबारेमा धेरै अनभिज्ञ नै छन्। बालबालिकामा हुने मानसिक समस्या बालबालिकाको व्यवहार र भावनाबाटै बुझ्न सकिने विज्ञ बताउँछन्। कुनै बालबालिका कम बोल्ने, अरुसँग धेरै घुलमिल नगर्ने, धेरै बोल्ने, एक्लै बस्ने, दुःखी हुने, रोइरहने गरिरहेको अवस्थामा मानसिक समस्या…