ब्रेकिङ स्टोरी « Khabarhub

चीन गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा नेपाल फर्किँदै

काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु आकस्मिक रूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिबिधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो । भ्रमणका भ्रमणमा रहेका एक सदस्यले खबर हबलाई भने, ‘परिस्थितिले गर्दा फर्कनुपर्ने अवस्था…