ब्रेकिङ स्टोरी « Khabarhub

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघर-बालुवाटार ‘मार्चपास’ (तस्बिरहरू)

काठमाडौं- बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा आन्दोलन जारी छ । हत्या अभियुक्त कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाएको विरोधमा आइतबार माइतीघरमण्डलदेखि प्रधानमन्त्रीको सरकारी निवसा बालुवाटारसम्म पदयात्रा गरिएको हो । उक्त पदयात्रा महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानवअधिकार रक्षक सञ्जाल,…